Main Menu
Home
About Us
About Magars
Executive Committee
Articles & Literature
Upcoming Events
News
Audio Video
Photo Gallery
Contact Us
Magar Websites

NepalMagarAssn
Nepal Magar Association

UK Magar Assn
UK Magar Association

USA Magar Assn
Langhali Association USA

Sponsored Ad
Advertisement
Random Articles
HK Sites
Gorkhali Association HK
HKNepal.com
HongKongNepali.com
Khotang Society HK
Khursani.com
Mulbato.com
Nepal.HK
Sunrise Weekly
Tamu Association HK
News Sites
BBC Nepali
Kantipur
NepalNews
NepalJapan.com
Latest comments
Gallery : Maghe Sakranti 2010
kanung sanskar ke ujager jatke sahayog jatmi
09/08/10 05:58 More...
By Gopal Thapa Magar

Magar Film 'Aashe' Shown
it's great news if it's delay to read and know about it by m...
06/08/10 10:19 More...
By liz pun

Magar Film 'Aashe' Shown
langhali ko namskar la nakoehi ramro gatuni la im verry happ...
04/08/10 06:16 More...
By tbr_magar2002

Magar Diwas 2005 Celebrated
hi gamae gana k namste la ani nakoehi pro,,,,,daga i m verry...
04/08/10 06:13 More...
By tbr_magar2002

Renu Thapa on Deepawali Saanjh...
for you dance is very 2 good i like dance for you i miss...
31/07/10 09:48 More...
By netra bqahadur thapa magar\

Who's Online
We have 16 guests online
Upcoming Program : 14th Anniversary 2010

 

पोस्टर ठुलो गरी हेर्न माथि क्लिक गर्नुहोस्।

Photo Gallery : Maghe Sakranti 2010
Magar Association Hong Kong
मगर संघ हंगकंगको स्थापनाको परिचय तथा उद्देश्यहरु

हंगकंगमा स्थायी तथा अस्थायी बसोबास गर्ने जनजातिहरुसंग समानताको आधारमा मैत्रिपुर्ण सम्बन्ध, पारस्परिक सहयोग, समझदारी एवं सदभावना राखी विभिन्न पेशामा रहेका मगरहरुको र्सवाङ्गीण विकास गर्न तथा विदेशमा रही स्वदेशको सम्मुन्तिमा योगदान दिनको लागि संगठित रुपले प्रयत्नशिल रहन विशुद्ध मगरहरुको एउटा संघको स्थापना गर्न बान्छनिय भएकोले यो मगर संघ हंगकंगको स्थापना गरिएको छ ।
 
The Magar Association Hong Kong has been established to unite and develop Magars employed in different sectors in Hong Kong, to help in developing friendly relations between different permanent and temporary residents of different ethnic groups in Hong Kong, to develop mutual help and understanding and to contribute to the development of our native country and Hong Kong.
 
Read more...
 
Congratulations to Jagish Ale!
श्री जगदिश आले मगरज्यूलाई हार्दिक बधाइ !
 
हङ्गकङ्ग नेपाली महासंघले यहि डिसेम्बर ३० २००९ का दिन यस वर्षको नेपाली पदक प्रथम द्वारा मगर संघ हङ्गकङ्गका सल्लाहकार श्री जगदिश आले मगरज्यूलाई प्रदान गरि सम्मानित गरेकामा वहाँलाई हार्दिक बधाई शुभकामना व्यक्त गदछौं ।

मगर संघ हङ्गकङ्ग ।

Be first to comment this article | Views: 174

 
Congratulations to Dhan Thapa!
श्री धन थापा मगरज्यूलाई हार्दिक बधाइ !

हङ्गकङ्ग नेपाली महासंघले यहि डिसेम्बर ३० २००९ का दिन यस वर्षको नेपाली पदक तृतीय द्वारा मगर संघ हङ्गकङ्गका सल्लाहकार श्री धन थापा मगरज्यूलाई प्रदान गरी सम्मानित गरेकोमा वहाँलाई हार्दिक बधाई शुभकामना व्यक्त गदछौं ।

मगर संघ हङ्गकङ्ग ।

Be first to comment this article | Views: 197

 
Congratulations Richa Thapa

हार्दिक बधाई तथा शुभकामना

 

  

 

मिस नेपाल २००९ प्रतियोगितामा सुश्री ऋचा थापा मगरज्यूले फष्ट रनरअपको उपाधि हात पार्न सफल हुनुभएकोमा उहाँलाई हार्दिक बधाई तथा फिलिपिन्समा सँचालन हुन गईरहेको मिस अर्थ २००९ प्रतियोगितामा उहाँको सफलताको लागि शुभकामना व्यक्त गदछौं। - मगर सँघ हँगकँग

Comments (1) | Views: 285

 
Congratulations Rosy Pun

हार्दिक बधाई तथा शुभकामना

 

  

 

यही अक्टोबर २४ २००९ मा पहिलो पटक हँगकँगमा आयोजना गरिएको मिस पर्ल हँगकँग २००९ मा सुश्री रोजी पुन मगरज्यूले फष्ट रनरअपको उपाधि हात पार्न सफल भएकोमा उहाँलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गदछौं। - मगर सँघ हँगकँग

Comments (1) | Views: 362

 
Condolences - Setimaya Ale Magar
हार्दिक श्रदाज्जली !
 
स्व. सेतीमाया आले मगर
जन्म  : ९४४।०३।०३
स्वर्गारोहण : २००९।१२।०३

मगर संघ हङ्गकङ्गका सल्लाहकार श्री जगदिश आले मगरको आमा स्व।सेतीमाया आले मगरको ६७ बर्षमा असामयिक निधन भएको दुखद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भनि भगवान गौतम बुद्वसँग प्रार्थना गर्दै समवेदना प्रकट गर्दछौं ।

मगर संघ हङ्गकङ्ग ।

Be first to comment this article | Views: 245

 
Condolences - Shirmaya Thapa Magar

हार्दिक श्रद्धाञ्जली

 

 जन्म : वि.स. १ मँसीर १९८८
स्वर्गारोहण : वि.स. ४ साउन २०६६

 

मगर सँघ हँगकँगका केन्द्रिय सदस्य प्रवीन थापा मगरकी आमा, गण्डकी अञ्चल, कास्की जिल्ला, सिद्ध गा.वि.स., वडा नँ ७, खाल्टे मुलपानी स्थायी घर भएकी वर्ष ७९ की, श्रीमती निरमाया थापा मगरको असामयिक निधन भएको दुखद घडिमा दिवँगत आत्माको चिर शान्तीको कामना गर्दछौ‌ साथै शोक सन्तप्त परिवार प्रति धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनि भगवान गौतम बुद्धसँग प्राथना गर्दै हार्दिक समवेदना प्रकट गर्दछौ‌। - मगर सँघ हँगकँग

Be first to comment this article | Views: 420

 
<< Start < Prev 1 2 3 Next > End >>

Results 1 - 17 of 36

Copyright Hong Kong Magar Association