|
Appreciation Programe for Ex-Committee |
|
मगरसंघ पुरानो समितिको सम्मान तथा बिदाई समारोह
मगरसंघ हंगकंगकले छैटौँ अधिवेशनबाट निवर्तमान भएको पुरानो कार्यसमितिलाई एक बिशेष कार्यक्रमको आयोजना गरी स सम्मान बिदाई पार्टी सम्पन्न गरेको छ । १४ सेप्टेम्बर २००८ को साँझ मंकीहिल स्थित ४ बजे सुरु भएको सो कार्यक्रमको पहिलो चरण औपचारिक रुपमा महासचिव लाल प्रकास थापाले साचालन गरेको थिए ।
Comments (2) | Views: 1061 |
|
Read more...
|
|
|
Press release against attack on Mr. Chura Thapa |
|
Please click the image for larger view :
Be first to comment this article | Views: 922 |
|
|
Press Release - Thank you ! |
|
Please click the image for larger view :
Comments (1) | Views: 1040 |
|
Read more...
|
|
|
Grand Organisation of 6th General Meeting |
|
मगर संघ हङ्गकङ्गको ऐतिहासिक छैटौं अधिवेशन भव्यताकासात सम्पन्न मगर संघ हङ्गकङ्गले गत बर्षहरुको परम्परालाई कायम गर्ने उद्देश्य स्वरुप कार्यकाल सकिन ४ महिना अगावै संघको छैटौं अधिवेशन आवहान गरेको हो । पांचोै अधिवेशन मगर संघ हङ्गकङ्गले समयमै सम्पन्न गर्न नसक्दा ४ महिना ढिला सु सम्पन्न गरिएको थियो । सोही बमोजिम छैटौं अधिवेशन ४ महिना अगावै गत १० अगष्ट २००८ का दिन भव्य रुपमा सम्पन्न भएको छ । मगर संघ हङ्गकङ्गले अधिवेशनको बर्ष आफनो बार्षिक उत्सव मनाउदैन सोही बमोजिम आफनो ११ औं बार्षिक उत्सव र छैटौं अधिवेशन एकै दिन एउटै कार्यक्रममा सु सम्पन्न गरेको छ । कार्यक्रमको खुल्ला सत्रमा सोचे जति महानुभावहरुको उपस्थिति नरहहेता पनि विस्तारै पुरै हल भरिएको थियो । नेपालीहरुको ढिला आउने संस्कारै भईसकेको छ । मगर संघको कार्यक्रममा पनि त्यही परिस्थिति देखिएको थियो । अपरान्ह ४ बजे पछि हलमा बस्ने कुर्ची समेत मगरहरुले पाएका थिएनन र तमाम मगरहरु हल बाहिर बस्न बाध्य भएका थिए । कार्यक्रमको खुल्ला सत्रमा तमाम मगर तथा अमगर महानुभावहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि समाज सेवी तथा बि्रटिस आर्मीका क्या श्री होम ब रानामगर रहनु भएको थियो भने स्मरण रहोस उहाको ३ छोराीहरु मगर संघ हङ्गकङ्गको स्थापित कलाकारहरु हुन । त्यती मात्रै नभएर संघका प्रमुख हस्तिहरु पनि हुन । विशेष अतिथिमा हङ्गकङ्गका लागि नेपाली महाबाणिज्य दूत श्री केशव प्रसाद भट्टराई हङ्गकङ्ग नेपाली महासंघका अध्यक्ष श्री हेम लिम्बु जनजाति महासं्रघका कोषाध्यक्ष श्री ज्ञान राई र मगर संघ हङ्गकङ्गका भू पू अध्यक्षहरु भ्ोालानाथ थापामगर श्री हुम ब थापामगर र श्री एक ब रानामगर रहेका थिए । विभिन्न संघ सस्थ्ााका अध्यक्ष तथा प्रतिनिधिहरु अतिथिका रुपमा रहेका थिए । छैटौं अधिवेशनको उदघाटन कार्यक्रमका प्रमुख अतिथि तथा संस्थापक अध्यक्षले संयुक्त रुपमा दीप प्रज्वलन गरी उदघाटन गरिएको थियो । Be first to comment this article | Views: 1152 |
|
Read more...
|
|
|
Please click the image for larger view : 
Be first to comment this article | Views: 662 |
| |
|
|
Education Seminar Organised |
|
शैक्षिक जानकारी कार्यक्रम भव्यरुपमा सम्पन्न जून २९ २००८ हंगकंग
गत आइतबार २९ जून २००८ का दिन हंगकंगको यूनलोंग स्थित चोमोलोंगमा बहुसांस्कृतिक केन्द्रमा मगर संघ हंगकंग र यून लोंग टाउन हलको संयुक्त आयोजनामा हंगकंगको शिक्षा सम्बन्धि एउटा वृहत कार्यशाला सम्पन्न भएको छ । हंगकंगमा आयोजना भएको यस्तो प्रकृतिको यो पहिलो कार्यक्रम हो । कार्यक्रमका प्रमुख अतिथिमा हंगकंग स्थित नेपाली महावाणिज्यदूत केशव प्रसाद भट्टराई रहेका थिए भने विशेष अतिथिमा शिक्षा तथा जनशक्ति ब्यूरोका प्रतिनिधि यान योंग (Education Bureau Mr. Yang Ming Leong) र सुश्री त्रेसा टिङ्ग (Education Bureau Miss Teresa Ting) रहेका थिए । अन्य अतिथिहरुमा क्यारिटस मार्डेन माध्यमिक बिधालयका पि्रन्सपल श्री चान क्वाक च्योङ्ग Caritas Marden Foundation Secondary School Principal Mr. Chan Kwok Cheung सहायक पि्रन्सपल श्रीमती लि का लाई Voice Principal Ms. Lee Ka Lai, Yuen Long Town Hall Office in charge Mr. Wing Ho, Miss Jess Chan, Yuen Long District Councilor Mr. Ken Chaow, Hong Kong Legislator Ms. Salina Chaow, मगर संघ हंगकंगका भू पू अध्यक्षहरु भ्ोलानाथ थापामगर हुम ब थापामगर लगायत बिशेष अतिथिमा रहेका थिए । Comments (2) | Views: 1097 |
|
Read more...
|
|
|
|
<< Start < Prev 1 2 3 Next > End >>
|
| Results 14 - 30 of 36 |