Main Menu
Home
About Us
About Magars
Executive Committee
Articles & Literature
Upcoming Events
News
Audio Video
Photo Gallery
Contact Us
Magar Websites

NepalMagarAssn
Nepal Magar Association

UK Magar Assn
UK Magar Association

USA Magar Assn
Langhali Association USA

Sponsored Ad
Advertisement
Random Articles
HK Sites
Gorkhali Association HK
HKNepal.com
HongKongNepali.com
Khotang Society HK
Khursani.com
Mulbato.com
Nepal.HK
Sunrise Weekly
Tamu Association HK
News Sites
BBC Nepali
Kantipur
NepalNews
NepalJapan.com
Latest comments
Congratulations to Renu Thapa ...
mejhor doi' ani naku jhermana le ngaki dhling dhaling khus...
04/03/10 11:28 More...
By deep ale

Congratulations Rosy Pun
thanks miss pearl roji pun magar g lai
14/02/10 07:47 More...
By hemanta magar

On Magar and Mukunda Sen of Pa...
namaskar, i visit all ur site ,it givs me mor infr...
12/02/10 07:11 More...
By basudeo thapa

Magar Song & Dance : Saalaijo
yeah is raely nice song.... coz of it's magar..song.
03/02/10 10:43 More...
By deepak thapa. M..

Magar Song & Dance : Saalaijo
2>^> 8>0H 8G/MK 2G 9K
03/02/10 09:30 More...
By bharat raj rana magar

Who's Online
We have 18 guests online
Photo Gallery : Magar Diwas 2010
Upcoming Program : Himal Bahas

 

पोस्टर ठुलो गरी हेर्न माथि क्लिक गर्नुहोस्।

Press Release

Please click the image for larger view :

Press Release about Vice President Oath in Hindi

Be first to comment this article | Views: 506

 
Press Release

Be first to comment this article | Views: 503

 
Education Seminar Organised

शैक्षिक जानकारी कार्यक्रम भव्यरुपमा सम्पन्न
जून २९ २००८
हंगकंग



गत आइतबार २९ जून २००८ का दिन हंगकंगको यूनलोंग स्थित चोमोलोंगमा बहुसांस्कृतिक केन्द्रमा मगर संघ हंगकंग र यून लोंग टाउन हलको संयुक्त आयोजनामा हंगकंगको शिक्षा सम्बन्धि एउटा वृहत कार्यशाला सम्पन्न भएको छ । हंगकंगमा आयोजना भएको यस्तो प्रकृतिको यो पहिलो कार्यक्रम हो । कार्यक्रमका प्रमुख अतिथिमा हंगकंग स्थित नेपाली महावाणिज्यदूत केशव प्रसाद भट्टराई रहेका थिए भने विशेष अतिथिमा शिक्षा तथा जनशक्ति ब्यूरोका प्रतिनिधि यान योंग (Education Bureau Mr. Yang Ming Leong) र सुश्री त्रेसा टिङ्ग (Education Bureau Miss Teresa Ting) रहेका थिए । अन्य अतिथिहरुमा क्यारिटस मार्डेन माध्यमिक बिधालयका पि्रन्सपल श्री चान क्वाक च्योङ्ग Caritas Marden Foundation Secondary School Principal Mr. Chan Kwok Cheung सहायक पि्रन्सपल श्रीमती लि का लाई Voice Principal Ms. Lee Ka Lai, Yuen Long Town Hall Office in charge Mr. Wing Ho, Miss Jess Chan, Yuen Long District Councilor Mr. Ken Chaow, Hong Kong Legislator Ms. Salina Chaow, मगर संघ हंगकंगका भू पू अध्यक्षहरु भ्ोलानाथ थापामगर हुम ब थापामगर लगायत बिशेष अतिथिमा रहेका थिए ।

Comments (2) | Views: 839

Read more...
 
Discussion Program & Farewell Program Organised

छलफल तथा विदाई र सम्मान कार्यक्रम सम्पन्न


मगर संघ हङ्गकङ्गले गत सनिबार १७ मे २००८ का दिन एउटै माचमा दुईवटा कार्यक्रम सु सम्पन्न गरयो । पहिलो कार्यक्रममा मगर संघ हङ्गकङ्गका सहयोगी शुभ चिन्तक तथा मगर भेष भुषा भाषा प्रति अत्यन्तै चासो राख्नु हुने आदरणीय लेख रानामगर आफनो उज्जवल भविषयका खातिर हङ्गकङ्ग छोडी वेलायत प्रस्थान गर्न लाग्नु भएकोले उहाको सम्मानमा विदाई तथा भेटघाट कार्यक्रमको आयोजना गरियो । उहालाई मगर संघ हङ्गकङ्गको तर्फबाट पुष्प गुच्छा र खादाले हार्दिक विदाई तथा सम्मान गरियो । मगर संघ हङ्गकङ्गको स्थापना संगै मगर भेष भुषा र भाषका सवालमा एकदमै सचेत र मगर जातिहरुलाई उक्त सवालमा उल्लेखनिय सहयोग गरेवापत उहालाई सम्मान गरिएको हो । उक्त अवसरमा मगर संघ हङ्गकङ्ग का भातृसंस्था पुन मगर समाज हङ्गकङ्ग र लाङघाली कल्याण समाजको तर्फबाट पनि सम्मान गरिएको थियो । त्यसकासाथै मोना हङ्गकङ्गका अध्यक्ष तुल्मराज रामजालीमगर बाग्लुङ्ग समाजका अध्यक्ष चुरा ब थापामगर हङ्गकङ्ग नेपाली महासंघका उपाध्यक्ष श्री हर्क रानामगर गोर्खा मेजर गम ब बुडुजामगर लगायत उपस्थित महानुभावहरुले पनि सम्मान गरेका थिए ।
 

Be first to comment this article | Views: 1738

Read more...
 
Magar Actress Honoured

आदिवासी नायिकाको हङकङमा सम्मान

 हङकङ । मगर संघ हङ्गकङ्गले गत सोमबार २१ अप्रिल २००८ का दिन नेपालबाट आफनो निजी भ्रमणमा हङकङ आएकी आदिवासी नायिका तथा मगर चलचित्रकी नायिका सुश्री सृजना थापामगरलाई संघको तर्फबाट जोर्डनस्थित नेपाली क्लवमा एक भेटघाट तथा सम्मान कार्यक्रमको आयोजना गर्‍यो ।

कार्यक्रमको सभापति संघको अध्यक्ष नेत्र पहराई मगरले गरेका थिए भने, कार्यक्रमको सञ्चालन संघका प्रवक्ता हर्क रानामगरले गरेका थिए । उक्त कार्यक्रममा विशेष अतिथिमा हङ्गकङ्ग नेपाली महासंघका अध्यक्ष हेम लिम्बू र आदिबासी जनजाति महासंघ हङकङका अध्यक्ष भूपेन्द्र चेम्जोङ्ग रहेका थिए ।

Comments (2) | Views: 913

Read more...
 
Congratulations !!!

हार्दिक बधाई एवं शुभकामना

मगर संघ हङ्गकङ्गका कार्यसमितिका प्रवक्ता एवं सदस्य क्रमश श्री हर्क प्रसाद रानामगर र श्री टंक रानामगर हङ्गकङ्ग नेपाली महासंघको छैठौं अधिवेशनबाट सर्वसम्मतिले क्रमश उपाध्यक्ष र कोषाध्यक्ष पदमा निर्वाचित हुनु भएकोमा उहाहरुको कार्यकाल सफलताको निम्ति मगर संघ हङ्गकङ्ग हार्दिक बधाई एवं शुभकामना टक्राउदछ । साथै अन्य नव निर्वाचित मित्रहरुमा पनि उहाहरुको कार्यकाल सफलताको निम्ति हार्दिक बधाई तथा शुभकामना ।

 मगर संघ हङ्गकङ्ग

Comments (1) | Views: 545

 
Press Release

मिति : २६ । ०३ । ०८

प्रेस वक्तव्य


बिषय : सम्पूर्ण मगर महानुभावहरुमा हार्दिक आव्हान सम्बन्धमा


महोदय

उपरोक्त सम्बन्धमा मगर संघ हङ्गकङ्गले गत २२ । ०३ । ०८ का दिन संविधानसभा र मगरजातिको भूमिका बिषयक एक वृहत छलफल कार्यक्रमको आयोजना गरेको व्यहोरा जानकारी गराउन चाहन्छौं । विदेशी भूमिमा रहेर पनि तमाम मगर महानुभावहरु नेपालको वर्तमान राजनीतिक परिवर्तन प्रति र आगामी २८ चैत २०६४ मा हुन गईरहेको संविधानसभाको निर्वाचन प्रति मगरहरु र अन्य सबै जात जातिको चासोको बिषय भएको हामी सबैलाई सर्बविद्धितै भएको कुरा हो । यसैले अब बन्ने नेपालको संविधानमा मगर जातिको सुनौलो इतिहास र मगर जातिका हक अधिकारको सुनिश्चितता हुनु पर्दछ । यस संगीन घडीमा हामी सात समुन्द्र वारी हङ्गकङ्गमा रहने तमाम मगरहरुमा र मगर संघ हङ्गकङ्ग अन्र्तगत र मातहतमा रहेका सम्पूर्ण मगर संघ संस्था भातृ संस्था र सबै मगर महानुभावहरुमा तल उल्लेखित सुझावहरु संप्रेषण गरिदिनको लागि मगर संघ हङ्गकङ्ग हार्दिक अनुरोध गर्दछ ।

Comments (1) | Views: 722

Read more...
 
<< Start < Prev 1 2 3 Next > End >>

Results 18 - 34 of 36

Copyright Hong Kong Magar Association