| Main Menu | ||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|
|
| Magar Websites |
|---|
| Sponsored Ad |
|---|
|
| Random Articles |
|---|
| HK Sites |
|---|
|
Gorkhali Association HK HKNepal.com HongKongNepali.com Khotang Society HK Khursani.com Mulbato.com Nepal.HK Sunrise Weekly Tamu Association HK |
| News Sites |
|---|
|
BBC Nepali Kantipur NepalNews NepalJapan.com |
| Latest comments | ||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
|
|
|
| Upcoming Program : 14th Anniversary 2010 |
|---|
|
|
| Association's 7th Annual Day Celebrated |
|
संघको सातौं बाषिर्की दिवस मगर संघ हंगकंगको सातौं बाषिर्की दिवस १५ अगष्ट २००४ दिन जोर्डन स्थितर् इण्डियन क्लबमा संघका अध्यक्ष श्री एक बहादुर राना मगरज्यूको अध्यक्षतामा र नेपाल मगर संघका केन्द्रिय अध्यक्ष श्री यम बहादुर बुढाथोकी मगर ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने पानस बत्ति र धुप बत्तिबालेर प्रमुख अतिथिको बाहुलीबाट सुगुर काटेर मगर संघ हंगकंगको सातौ बाषिर्की दिवसको उद्घाटन भएको थियो । कार्यक्रममा बिभिन्न संघ सस्थाका आमन्त्रित अतिथि साथै मगर संघ हंगकंगका निबर्तमान तथा बर्तमान समिति तथा सह समितिका सल्लाहकार, पदाधिकारी र सदस्यहरु लगाएत अन्य महानुभावहरुको उपस्थित रहेको थियो भने आमन्त्रित संस्थाका अतिथिज्यूहरुले मगर संघ हंगकंगको उत्तरोत्तर प्रगतिको सहित शुभकामना ब्याक्त गर्नु भएको थियो भने नेपाल मगर संघ केन्द्रिय अध्यक्ष तथा प्रमुख अतिथि यम बहादुर बुढाथोकी मगज्यूले शुभकामना सहित भेला र उत्सवले मान्छेहरुलाई एकता बनाउन सक्नेछ भन्ने मन्तब्य ब्याक्त गर्नु भएको थियो । मगर संघ हंगकंगको सातौ बाषिर्की दिवसमा सम्पर्ूण्ा उपस्थित महानुभावहरुलाई स्वागत संघ उपाध्यक्ष श्री प्रेम गलामी मगरले ज्युले स्वागत मन्तब्य मार्फ गर्नुभएको थियो भने कार्यक्रम संचालन महासचिव श्री मोहन बहादुर राना मगरज्यूले गर्नभएको थियो । Views: 472
Write Comment
|
||||||
Copyright Hong Kong Magar Association