| Main Menu | ||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|
|
| Magar Websites |
|---|
| Sponsored Ad |
|---|
|
| Random Articles |
|---|
| HK Sites |
|---|
|
Gorkhali Association HK HKNepal.com HongKongNepali.com Khotang Society HK Khursani.com Mulbato.com Nepal.HK Sunrise Weekly Tamu Association HK |
| News Sites |
|---|
|
BBC Nepali Kantipur NepalNews NepalJapan.com |
| Latest comments | ||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
|
|
|
| Upcoming Program : 14th Anniversary 2010 |
|---|
|
|
| JB Ale Smriti Saanjh |
|
जे.बी. आले स्मृति सांझ चिनको राजधानी बेइजिङ्गमा भएको अन्तरराष्ट्रिय बहुसांस्कृतिक कार्यक्रममा नेपालको तर्फदेखि प्रतिनिधि गर्दै जे.बी. आले स्मृति केन्द्रका कलाकारहरुले अपार सफलता प्राप्त गरी जे.बी. आले स्मृति केन्द्रका अध्यक्ष श्रीमति कविता आले मगरज्यूको नेतृत्वमा दश सदस्यीय कलाकार टोली चीनको बेइजिङ्ग हुदै हंगकंगमा एक हप्ताको लागि भ्रमणमा आउनु भएका कलाकारहरुले मगर संघ हंगकंगको आयोजनामा अति मनोरञ्जनात्मक कार्यक्रम जे.बी. आले स्मृति सांझ लिएर ण्ढ इअतयदभच द्दण्ण्द्ध को दिनर् इण्डिया क्लबमा भब्यताको साथ कार्यक्रम प्रस्तुत गरिएको थियो । मगर संघ हंगकंगका अध्यक्ष श्री एक बहादुर राना मगरको अध्यक्षता र शाही नेपाली महाबाणिज्य राजदूत श्री माधव प्रसाद घिमिरे ज्यूको प्रमुख अतिथिमा कार्यक्रमले औपचारिकता लिएको थियो भने सम्पर्ूण्ा उपस्थित दर्शक महानुभावहरु र जे.बी. आले स्मृति केन्द्रका कलाकारहरुलाई स्वागत मन्तब्य कार्य समितिका सचिव श्री थल बहादुर श्रीस मगरज्युले ब्याक्त र औपचारिक कार्यक्रमको संचालन कार्य समितिका महासचिव श्री मोहन बहादुर राना मगरले गर्नु भएको थियो भने मनोरञ्जनात्मका कार्यक्रम जे.बी. आले स्मृति केन्द्रका सम्पर्ूण्ा कलाकारहरुको एकै स्वरबाट स्वदेश गान "एक दिन पनि सानाले" ........भन्ने गीतको बोलबाट सम्पर्ूण्ा दर्शक महानुभावहरुलाई स्वागत गर्दै कार्यक्रमले मनोरञ्जनको लहर छाएको थियो भने लोक सांस्कृतिक कौडा नृत्य, झ्याउरे नाच, तामाङ्ग सेलो, टप्पा नाच, हास्य ब्याङ्गय र दोहोरी गीतले दर्शकहरुलाई लठ्ठै बनाएको थियो भने मनोरञ्जनात्मक कार्यक्रमको संचालन कविता आले मगर, मनोज सर्ुयाबंशी मगर, आकाश थापा मगर र बिष्णु थापा मगरले गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा जे.बी. आले स्मृति केन्द्का कलाकारहरुलाई प्रमुख अतिथि शाही नेपाली महाबाणिज्य राजदूत श्री माधव प्रसाद घिमिरे ज्यूले दोसल्ला ओढाएर बिदाई गरी कार्यक्रम समापन भएको थियो । Views: 619
Write Comment
|
||||||
Copyright Hong Kong Magar Association