Main Menu
Home
About Us
About Magars
Executive Committee
Articles & Literature
Upcoming Events
News
Audio Video
Photo Gallery
Contact Us
Magar Websites

NepalMagarAssn
Nepal Magar Association

UK Magar Assn
UK Magar Association

USA Magar Assn
Langhali Association USA

Sponsored Ad
Advertisement
Random Articles
HK Sites
Gorkhali Association HK
HKNepal.com
HongKongNepali.com
Khotang Society HK
Khursani.com
Mulbato.com
Nepal.HK
Sunrise Weekly
Tamu Association HK
News Sites
BBC Nepali
Kantipur
NepalNews
NepalJapan.com
Latest comments
Congratulations to Renu Thapa ...
mejhor doi' ani naku jhermana le ngaki dhling dhaling khus...
04/03/10 11:28 More...
By deep ale

Congratulations Rosy Pun
thanks miss pearl roji pun magar g lai
14/02/10 07:47 More...
By hemanta magar

On Magar and Mukunda Sen of Pa...
namaskar, i visit all ur site ,it givs me mor infr...
12/02/10 07:11 More...
By basudeo thapa

Magar Song & Dance : Saalaijo
yeah is raely nice song.... coz of it's magar..song.
03/02/10 10:43 More...
By deepak thapa. M..

Magar Song & Dance : Saalaijo
2>^> 8>0H 8G/MK 2G 9K
03/02/10 09:30 More...
By bharat raj rana magar

Lakhan Diwas 2005

१२८ औं लखन स्मृति दिवस
      
गत १३ फेब्रुअरी २००५ को दिन नेपालका प्रथम शहिद क्या. लखन थापा मगरको १२८औं स्मृति दिवस भब्य रुपमा जी हेनरी कम्युनिटी सेन्टर हल याउ मा तर्ेइमा भब्य रुपमा सफलताको साथ मनाईयो ।

जहानिया राणा शासनको बिरोध गरे वापत तत्कालिन राणा प्रधान मन्त्रि जंग बहादुर राणाको आदेशमा फा�सीको सजाय पाएका नेपालका प्रथम शहिद क्या. लखन थापा मगरको १२८औं स्मृति दिवसको कार्यक्रममा मगर संघ हंगकंगका अध्यक्ष श्री एक बहादुर राना मगरको अध्यक्षता तथा क्यार्.हर्क बहादुर पुन मगरको प्रमुख आतिथ्यमा भएको समारोहमा बिशेष अतिथिहरुमा हंगकंग स्थित शाही नेपाली महाबाणिज्यदूताबासका महामहिम का.बा. महाबाणिज्यदूत श्री हेमलाल भट्टर्राई, हंगकंग नेपाली महासंघका अध्यक्ष श्री गणेशर् इजम, हंगकंग नेपाली महासंघका महासचिव श्री नेत्र पहर्राई मगर र आदिबासी जनजाती महासंघ हंगकंगका महासचिव श्री भुपेन्द्र चेम्जोङ्ग लगाएत आमन्त्रित अतिथि बिभिन्न संघ संस्थाका प्रतिनिधीहरु लगाएत संघका बुद्धिजिवी महानुभावहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा प्रथम शहिद क्या. लखन थापा मगर लगाएत ज्ञात अज्ञात शहिदहरुको सम्झनामा एक मिनेट मौन धारणा गरी प्रमुख अतिथि क्याप्टेन हर्क बहादुर पुन मगरज्यूले पानसमा बत्ति बालेर शहिद क्या. लखन थापा मगरको फोटोमा श्रद्धा अर्पण आरम्भ गर्नुभए पछि बिशेष अतिथि शाही नेपाली महाबाणिज्यदूतावासका कार्यबाहक महाबाणिज्यदूत श्री हेमलाल भट्टर्राई, हंगकंग नेपाली महासंघका अध्यक्ष अध्यक्ष श्री गणेशर् इजम, हंगकंग नेपाली महासंघका महासचिव श्री नेत्र पहर्राई मगर र जनजाति महासंघका महासचिव श्री भुपेन्द्र चेम्जोङ्गज्यू लगाएत आमन्त्रि बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुले फूलको गुच्छा चढाएर श्रद्धान्जली अर्पण गर्नुभएको थियो ।

उक्त कार्यक्रमको मन्तब्य क्रममा भूपी शेरचनको शहीदको संझनामा भन्ने कविताको श्लोक भन्दै "हुदैन बिहान मिर्मिरेमा तारा झरेर नगए, बन्दैन देश दर्ुइ चार सपूत मरेर नगए" भन्ने पाठ गर्दै नेपालमा सम्पर्ूण्ा नागरिकहरुको अधिकार खोसिएको अवस्थामा शहिद लखन थापा मगर जस्ता नेपाली आमाहरुले जन्माउने बेला आएको छ भन्नु भएको थियो भने अर्का बक्ता श्री हेमराज थापा मगरज्यूले क्या. लखन थापा मगर सम्पुर्ण नेपालीको शहिद भएकोले दशरथ चन्द, गंगालाल धर्मभक्त र शुक्रराज शास्त्रीहरुले जत्तिकै सम्मान पाउनु पर्ने माग गर्नु भयो भने हंगकंग नेपाली महासंघका महासचिव श्री नेत्र पहर्राई मगरज्यूले शहिद लखन थापा मगरको संक्षिप्त जीवनीको चर्चा गर्दै लखन थापा मगर जनजाती शहिद भएकोले भेदभाव गरिएको, उचित सम्मान पाउन नसकेको कुरा बताउनु भयो भने कार्यक्रमका बिशेष अतिथि का.बा. महाबाणिज्यदूत श्री हेमलाल भट्टर्राईज्यूले आफूलाई शहिद लखन थापा मगरमा त्यति बिज्ञ नभएको बताउदै शहिद लखन थापा मगरको सम्मान राज्यले माघ १६ गते शहिद दिवस मनाउदै आएको बताउनु भयो भने कार्यक्रम संघका उपाध्यक्ष श्री प्रेम गलामी मगरको स्वागत मन्तब्यमा महासचिव श्री मोहन बहादुर राना मगरको संचालनमा समापन भएको थियो ।

यसैगरी १२८ औं लखन स्मृतिको शुभअवसरमा मगर संघ हंगकंगको गतिविधी देश बिदेशमा रहेका मगरहरुले थाहा पाउन सकोस भन्ने उद्देश्य लिएर संघको वेवर्साईट www.hkmagar.org को उदघाटन प्रमुख अतिथि क्या. हर्क बहादुर पुन मगरज्यूको बाहुलीबाट भएको थियो ।


Views: 429

Be first to comment this article

Write Comment
  • Please keep the topic of messages relevant to the subject of the article.
  • Personal verbal attacks will be deleted.
  • Please don't use comments to plug your web site. Such material will be removed.
  • Just ensure to *Refresh* your browser for a new security code to be displayed prior to clicking on the 'Send' button.
  • Keep in mind that the above process only applies if you simply entered the wrong security code.
Name:
E-mail
Comment:

Code:* Code

 

Copyright Hong Kong Magar Association