| Main Menu | ||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|
|
| Magar Websites |
|---|
| Sponsored Ad |
|---|
|
| Random Articles |
|---|
| HK Sites |
|---|
|
Gorkhali Association HK HKNepal.com HongKongNepali.com Khotang Society HK Khursani.com Mulbato.com Nepal.HK Sunrise Weekly Tamu Association HK |
| News Sites |
|---|
|
BBC Nepali Kantipur NepalNews NepalJapan.com |
| Latest comments | ||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
|
|
|
| Who's Online |
|---|
| We have 15 guests online |
| Upcoming Program : 14th Anniversary 2010 |
|---|
|
|
| Photo Gallery : Maghe Sakranti 2010 |
|---|
| Deepawali Saanjh 2007 Celebrated |
|
दीपावली सांझ २००७ भव्यताका साथ सम्पन्न कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथि डेनी थापामगरबाणिज्यदूत केशव प्रसाद भटराई संघका अध्यक्ष नेत्र पहराईमगर
औपचारीक कार्यक्रमको साचालन संघका महासचिव श्री थल ब श्रीसमगरले गरेका थिए । मध्य राती सम्म चलेको उक्त दीपावली सांझ कार्यक्रमको सभापतित्व संघका अध्यक्ष श्री नेत्र पहराईमगरले गर्नु भएको थियो र उक्त कार्यक्रमको प्रमुख अतिथि मगर समाज सेवी तथा बुद्ध समाज हंगकंगका अध्यक्ष श्री डे नी थापामगर थिए भने विशेष अतिथिमा हंगकंगका लागि नेपाल महावाणिज्य दूत श्री केशव प्रसाद भटराई र अन्य भाईचारा संघ संस्था तथा अन्य मगर अग्रजहरु अतिथिका रुपमा उपस्थित भएका थिए । दीपावली संघु कार्यक्रमको संयुक्त रुपमा उदघाटन डे नी थापामगर केशव प्रसाद भटराई र नेत्र पहराईमगरले गरेका थिए । उदघाटन पश्चात सम्पूर्ण उपस्थित महानुभावहरुलाई संघको तर्फ बाट दीपावलीको शुभकामना सहित हार्दिक स्वागत संघका अध्यक्ष श्री नेत्र पहराईमगरले गर्नु भएको थियो । भने नेपाल सरकारका तर्फबाट हंगकंगका लागि नेपाली महावाणिज्य दूत श्री केशव प्रसाद भटराईले शुभकामना मन्तव्य दिनु भएको थियो । शुभकामना पश्चात औपचारीक कार्यक्रमको समापन संघका महासचिव श्री थल ब श्रीसमगरले गरेका थिए । कार्यक्रमको समापन पश्चात मगर संघ हङ्गकङ्गका कलाकारहरुले कार्यक्रम साचालन गरेका थिए । विविध सांस्कृतिक कार्यक्रम देउसी भैलो जादु दोहोरी गीत उपस्थित दर्शक महानुभावहरुले निक्कै चासोका साथ अवलोकन गरेको देखिन्थ्यो भने देउसी भैलोमा उपस्थित महानु्भावहरुले भैलेनीहरुलाई दक्षिणा दिइएका थिए । उपस्थित धेरै दर्शक महानुभावहरुले नेपालमा नै रहेको महशुष भयो भन्ने प्रतिकि्रया दिइएका थिए । Views: 858
Write Comment
|
||||||
Copyright Hong Kong Magar Association