Main Menu
Home
About Us
About Magars
Executive Committee
Articles & Literature
Upcoming Events
News
Audio Video
Photo Gallery
Contact Us
Magar Websites

NepalMagarAssn
Nepal Magar Association

UK Magar Assn
UK Magar Association

USA Magar Assn
Langhali Association USA

Sponsored Ad
Advertisement
Random Articles
HK Sites
Gorkhali Association HK
HKNepal.com
HongKongNepali.com
Khotang Society HK
Khursani.com
Mulbato.com
Nepal.HK
Sunrise Weekly
Tamu Association HK
News Sites
BBC Nepali
Kantipur
NepalNews
NepalJapan.com
Latest comments
Congratulations to Renu Thapa ...
mejhor doi' ani naku jhermana le ngaki dhling dhaling khus...
04/03/10 11:28 More...
By deep ale

Congratulations Rosy Pun
thanks miss pearl roji pun magar g lai
14/02/10 07:47 More...
By hemanta magar

On Magar and Mukunda Sen of Pa...
namaskar, i visit all ur site ,it givs me mor infr...
12/02/10 07:11 More...
By basudeo thapa

Magar Song & Dance : Saalaijo
yeah is raely nice song.... coz of it's magar..song.
03/02/10 10:43 More...
By deepak thapa. M..

Magar Song & Dance : Saalaijo
2>^> 8>0H 8G/MK 2G 9K
03/02/10 09:30 More...
By bharat raj rana magar

Who's Online
We have 2 guests online
Photo Gallery : Magar Diwas 2010
Upcoming Program : Himal Bahas

 

पोस्टर ठुलो गरी हेर्न माथि क्लिक गर्नुहोस्।

Magar Actress Honoured

आदिवासी नायिकाको हङकङमा सम्मान

 हङकङ । मगर संघ हङ्गकङ्गले गत सोमबार २१ अप्रिल २००८ का दिन नेपालबाट आफनो निजी भ्रमणमा हङकङ आएकी आदिवासी नायिका तथा मगर चलचित्रकी नायिका सुश्री सृजना थापामगरलाई संघको तर्फबाट जोर्डनस्थित नेपाली क्लवमा एक भेटघाट तथा सम्मान कार्यक्रमको आयोजना गर्‍यो ।

कार्यक्रमको सभापति संघको अध्यक्ष नेत्र पहराई मगरले गरेका थिए भने, कार्यक्रमको सञ्चालन संघका प्रवक्ता हर्क रानामगरले गरेका थिए । उक्त कार्यक्रममा विशेष अतिथिमा हङ्गकङ्ग नेपाली महासंघका अध्यक्ष हेम लिम्बू र आदिबासी जनजाति महासंघ हङकङका अध्यक्ष भूपेन्द्र चेम्जोङ्ग रहेका थिए ।

त्यस्तैगरी अतिथिहरुमा मगर संघ हङकङका संस्थापक महासचिव मनोज सूर्यबंसीमगर, मोना हङकङका अध्यक्ष तुल्मराज रामजालीमगर, लुम्बिनी मञ्चका अध्यक्ष यम बी थापामगर, क्या चित्र बहादुर थापामगर, आदिवासी भेष भुषा सङ्कलक सुश्री अनु थापामगर लगायतका अन्य अतिथिहरुको पनि उपस्थिति रहेको थियो । नायिका सुश्री सृजना थापामगरलाई संघको तर्फबाट र अतिथिहरुको तर्फबाट सम्मान गरिएको थियो । नायिकालाई मगर संघ हङकङको तर्फबाट उपहारहरुसमेत प्रदान गरिएको थियो । त्यस्तै इच्छुक अन्य महानुभावहरुले पनि उपहार प्रदान गरेका थिए । अतिथि महानुभावहरुले वक्तव्यका क्रममा सुजना थापामगर आदिवासी जनजातिको नायिका भएकी र जसले आदिवासीहरुको कला र संस्कृतिलाई जनमानसमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै उनको सह्राहना गरेका थिए । साथै कुनै पनि कलाकार कुनै व्यक्ति विशेष र जाति विशेषको नभई सिंगो राष्ट्रको सम्पत्ति भएकोले समग्र नेपालीहरुको हितका निम्ति पनि नयाँ खाले चलचित्रहरुमा सहभागी जनाउन र अन्य थप कार्य गर्नका निम्ति आग्रह गरेका थिए ।

 


Views: 913

Comments (2)
1. 05-05-2008 10:51
 
that is really good ,but does 8A6M0@ 8C(> %>*>.0 recognise the responsibility that we gave with the warm reception.
Guest
 
This e-mail address is being protected from spam bots, you need JavaScript enabled to view it
2. 08-03-2009 09:52
 
lots of remmber chha magar sagh hongkong long going on assosition thats congrtulation chha again will continues programs show have party and bbq get toghter commbied and magar dance at hong. england, nepal also....................................
Guest
 
This e-mail address is being protected from spam bots, you need JavaScript enabled to view it

Write Comment
  • Please keep the topic of messages relevant to the subject of the article.
  • Personal verbal attacks will be deleted.
  • Please don't use comments to plug your web site. Such material will be removed.
  • Just ensure to *Refresh* your browser for a new security code to be displayed prior to clicking on the 'Send' button.
  • Keep in mind that the above process only applies if you simply entered the wrong security code.
Name:
E-mail
Comment:

Code:* Code

 

Copyright Hong Kong Magar Association