Main Menu
Home
About Us
About Magars
Executive Committee
Articles & Literature
Upcoming Events
News
Audio Video
Photo Gallery
Contact Us
Magar Websites

NepalMagarAssn
Nepal Magar Association

UK Magar Assn
UK Magar Association

USA Magar Assn
Langhali Association USA

Sponsored Ad
Advertisement
Random Articles
HK Sites
Gorkhali Association HK
HKNepal.com
HongKongNepali.com
Khotang Society HK
Khursani.com
Mulbato.com
Nepal.HK
Sunrise Weekly
Tamu Association HK
News Sites
BBC Nepali
Kantipur
NepalNews
NepalJapan.com
Latest comments
Gallery : Maghe Sakranti 2010
kanung sanskar ke ujager jatke sahayog jatmi
09/08/10 05:58 More...
By Gopal Thapa Magar

Magar Film 'Aashe' Shown
it's great news if it's delay to read and know about it by m...
06/08/10 10:19 More...
By liz pun

Magar Film 'Aashe' Shown
langhali ko namskar la nakoehi ramro gatuni la im verry happ...
04/08/10 06:16 More...
By tbr_magar2002

Magar Diwas 2005 Celebrated
hi gamae gana k namste la ani nakoehi pro,,,,,daga i m verry...
04/08/10 06:13 More...
By tbr_magar2002

Renu Thapa on Deepawali Saanjh...
for you dance is very 2 good i like dance for you i miss...
31/07/10 09:48 More...
By netra bqahadur thapa magar\

Deepawali Programme 2008 Celebrated

मगरसंघ हंगकंगको देउसी भैलो कार्यक्र सम्पन्न

Image

मगरसंघ हंगकगले २५ अक्टोवरको साँझ नेपाली राजधानी मानिने जोर्डनको मुटु स्थान ईण्डिया क्लवको ठुलो प्रांगनमा औपचारिक कार्यक्रमको साथमा बिभिन्न जाति जनजातिजन्य सँस्कृति समेटिएको १५ भन्दा बढी आईटम समेटिएको मनोराजनात्मक साँस्कृतिक कार्यक्रमको साथ तिहार कार्यक्रम सम्पन्न गरेको छ ।

मगरसंघ हंगकंगले सम्पन्न गरेको एक भब्य दिपावाली कार्यक्रमलाई हंगकंगे नेपाली बुद्धिजिवीहरुले यो बर्षको उत्कृष्ट देउसी भैलो कार्यक्रम भनेका छन । महासचिव लाल थापा मगर नेपाल प्रस्थान गरेको कारण मगरसंघ हंगकंग नव निर्वाचित अध्यक्ष एम. बि. थापाको सभापतित्वमा सचिव बाबु राना मगरले औपचारिक कार्यक्रमलाई अनुशासित ढंगले साचालन गरेका थिए । संघका उपाध्यक्ष दल चोचाङ्गी मगरले उपस्थित मगर दाजुभाई दिदी बहिनी तथा अन्य पाहुनाहरुलाई हार्दिक स्वागत गर्दै मन्तब्य दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि समाजसेवी बुद्धिजिवी क्या. चित्र बहादुर थापा मगर र बिशेष अतिथिमा नेपाली महासंघका हंगकंगका उपाध्य हर्क राना मगर जनजाति महासंघ हंगकंगका अध्यक्ष भुपेन्द्र चेम्जोङ तथा यामात्ये डिस्ट्रिक काउन्सिलर वेनी योङ रहनुभएको थियो । त्यसैगरी अतिथिहरुमा भुपु अध्यक्ष हुम बहादुर थापा, भुपु अध्यक्ष क्या एक बहादुर राना, भुपु अध्यक्ष नेत्र पहराई भुपु महासचिव भिम थापामगर भुपु महासचिव थल श्रीस, बुद्धिजिवी तथा समाजसेवी हरुमा जगदिश आले मगर क्या. नाम सिंह थापामगर क्या. कुल बहादुर पुनमगर श्रीमती हेलेन थापा मगर, क्या. बि. बि. थापा मगर र भर्खरै डक्टरेट गरेका युवा डक्टर चजिन्द्र रानामगर रहेका थिए । पहिलो चरणको कार्यक्रममा अतिथिहरुको तर्फबाट जनजाति महासंघका अध्यक्ष भुपेन्द्र चेम्जोङले सुभकामना मन्तब्य दिएका थिए । चिकित्सातर्फबाट मेडिक्ल साईन्समा भर्खरै MBBS गरेर आएका मगर युवा डा. चजिन्द्र राना मगरलाई प्रमुख अतिथि र अध्यक्षले क्रमसः खादा पहिराएर कद्धर पत्र वितरण गरी सम्मान गर्दै मगर समुदायको स्वाभिमानमा गौरव महसुस गराईएको थियो ।

औपचारिक कार्यक्रम समापन गर्नअघि प्रमुख अतिथि क्याप्टेन चित्र बहादुर थापाले उपस्थित सवैलाई सुभकामना ब्यक्त गर्नुभएको थियो । त्यसपछि अध्यक्ष एम. बि. थापाले उपस्थित सवैलाई दिपावलीकोएकमुस्ट सुभकामनाको साथ हार्दिक धन्यवाद दिंदै पहिलो चरणको कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो ।

२ चरणमा बिभाजित कार्यक्रममा दोश्रो साँस्कृतिक तथा देउसी भैलो कार्यक्रम तेश्रो आदिवासी चेली तथा कलाकारसंघ अध्यक्ष पुर्णिमा राना मगरको नेतृत्वमा सम्पन्न गरिएको थियो । मगरसंघ साँस्कृतिक बिभागले पाहुनाहरुको स्वागतार्थ तथा मनोराजनको लागि तय गरेको रमाईलो देउसी भैलो कार्यक्रमलाई सोम थापाले साचालन गरेको थिए । मगर लगायतका बिभिन्न जाति जनजातिजन्य सँस्कृति झल्कने १५ भन्दा बढी गीत नृत्यहरुको आईटम प्रश्तुत गरेर उपस्थित ठुलो जनसमुदायको मन जितेको थियो मगरसंघले । क्लवको मैदानमा उपस्थित दर्शकहरुमा मगर बुढाबुढी केटाकेटी लगायतका अन्य जातिकापनि धेरै सुभचिन्तकहरु प्रवेश शुल्क तिरेर तिहारको छुट्टै दान दिन उपस्थित थिए । प्रवेश शुल्क भित्रैबाट बफे सिस्टमको खानपान कार्यक्रममा तिहार जनाउँन संघको तर्फबाट सेलरोटीको छुट्टै ब्यवस्था गरि सर्तअनुसार क्लवले वितरण गर्ने खाजापानीमा थप गरिएको थियो ।

कलाकार बिभाग प्रमुख पुर्णिमा रानाको नेतृत्वमा पछिल्लो पटक नेपाल घरगाउँको झल्को दिएर खुल्ला आँगनमा रमाईलो गीत नृत्यकोसाथ देउसी खेली पब्लिकहरुलाई मनोराजन गराउँदै हिडने मगर कलाकार समुहको आफ्नै घुम्ती टोली अध्ययन गरेर बुद्धिजिवीहरु भन्छन पहिलो दोश्रो र तेश्रो तिन पुस्ताका भन्न सकिने कलाकारहरु मगर समुदायमा देखिन्छ ।

मगरडट वेब सम्वाददाता हंगकंग


Views: 1554

Comments (7)
1. 06-11-2008 06:06
 
good job hk magar ppl..am proud to be magar..
Guest
 
This e-mail address is being protected from spam bots, you need JavaScript enabled to view it
2. 13-11-2008 08:25
 
9 .0 8 2> 9>0M&? ,'> $%> $M$0L$M$0 *M0$?K 6A->.(> L(G &?( 90A.> *(?  0>.M0K 0M( 8K8 ,5>8M$5.> >!*0M5 -(M(A $ A> ,>9(> 9K -G > 0.>2K 8>%@-> 8M$.?$M0 8 ,0M7 &?(.> -2> A8>0@ 0M(2> 8H2G A(H A.> ,(>&?K 0?$@ ,+M(K &G6 -(M&> >"> 09G0 *(? *?!> 8>0> -A2G0 8,H (> -G2>-H 8A &A: 8>$>8>$ 0M(G A> .L> 9K ,9?(M&B 90AK .9>( >! -(?/G *(? /K 8,H (G*>2@ K *M0?/> >! K 0A*.> ,?8?$  ,.>(M(A (.>(M(A +M(K +M(K ,?>0 9K $0 0>.M0K ?K 8>% 2?&H A0?$@ 9$> (A *0M ,5/M8M$ 8./ ,>,AA$ *(? *?!> .0M -A2G0 +M(K &G6K 2MK &?(G >/M00M. 8(>2( 0M(A +H.> A(L$@ *B0M# %?/K $0 *(? ,'K 8/. $0?>2G 8>2( 0@ L0,> 8>% *>0 8M/>.> *>2M(A-> &>A-> $%> &?&@ ,9?(?90AK .(M (M(M&?$ $A2M/>/K d 
 
/ 9MM .0 8  
 
!>. ?(M&M0 .0  
9
Guest
 
This e-mail address is being protected from spam bots, you need JavaScript enabled to view it
3. 14-11-2008 08:30
 
deepawali 2008 celebrat sarai ramro sanga garnu vayeko ma hk magar sang ko magar family harulai badhaii tatha suvakamana..aaudo saal haurama pani yesari nai ramro sita garnu hola thanks....sara..frm hk..
Guest
 
This e-mail address is being protected from spam bots, you need JavaScript enabled to view it
4. 16-11-2008 03:29
 
.08 9  2> &G 8@ ->2?.> 8>% &?(A -K  
8.M*B0M# *>9A(> 8>%H .(K0(M( K 2>? 8>%&?(A  
-K 2>>090A 2> . 8K. %>*> >9> .0 K $0M+ ,>  
/9>90A 2> 'G0H 'G0H '(M/>,>& &?( >9(MA  
8K. %>*> >9> .0 9 
Guest
 
This e-mail address is being protected from spam bots, you need JavaScript enabled to view it
5. 25-03-2009 23:33
 
it's great job done by Magar association HONgkon keep it uup ,though we are far away from homeland we are proudly celebrating our cultures
Guest
 
This e-mail address is being protected from spam bots, you need JavaScript enabled to view it
6. 09-04-2009 08:44
 
I MOSTLY LIKE TO VISIT AT HK MAGAR SITE TO SEE NEW ARTICLES,EVENTS ETC ABOUT THE HK MAGAR ASSOCIATION.BUT THERE I COULD NOT SEE ANYTHING ACCEPT THE OLDEST POST.WHY HK MAGAR DOSE SO LATE TO UPTODATE NEW EVENTS THERE ON YOUR SITE.PLZ DO YOUR BEST HK MAGAR,HOPE TO SEE NEW WRTICLS ON TIME.
Guest
 
This e-mail address is being protected from spam bots, you need JavaScript enabled to view it
7. 14-08-2009 00:43
 
hk magar sangh, u guys & galz are doin fantastic job there in HK,,im really proud to be a magar  
 
magar daaju bhai dee baini haru lai jhorle. 
 
best of luck  
take care
Guest
 
This e-mail address is being protected from spam bots, you need JavaScript enabled to view it

Write Comment
  • Please keep the topic of messages relevant to the subject of the article.
  • Personal verbal attacks will be deleted.
  • Please don't use comments to plug your web site. Such material will be removed.
  • Just ensure to *Refresh* your browser for a new security code to be displayed prior to clicking on the 'Send' button.
  • Keep in mind that the above process only applies if you simply entered the wrong security code.
Name:
E-mail
Comment:

Code:* Code

 

Copyright Hong Kong Magar Association